शीर्ष स्थानमा सिटीलाई स्पष्ट तीन अंकको अग्रता

लन्डन। न्युक्यासल युनाईटेडविरुद्धको सानदार जितसँगै इंंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले स्पष्ट ३ अंकको अग्रता बनाएको छ । आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गरेकाे हाे । जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे । पहिलो हाफमा २ गोल गरेको सिटीले … Continue reading शीर्ष स्थानमा सिटीलाई स्पष्ट तीन अंकको अग्रता